आकाशका तारा हरु.....
आकाशका ताराहरू गनेर नथाकिने
यो-माया दिएर तिमीलाई नसकिने
हेरी फोटो-तिम्रो झझल्को नमेटिने
सुनी बोली - तिम्रो एकान्तमा दिन - कट्ने
( भन्देउ माया ) *२
के हो यो, के हो यो ।
आकाशका ताराहरू गनेर नथाकिने
यो-माया दिएर तिमीलाई नसकिने
हेरी फोटो-तिम्रो झझल्को नमेटिने
सुनी बोली - तिम्रो एकान्तमा दिन - कट्ने
( भन्देउ माया ) *२
के हो यो, के हो यो ।
No comments: